ताराबहादुर महत, चैत्र ७, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र ७, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाल"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चट्याङ्ग लागेर दोलखामा ६ जना घाईते, लाखौँको क्षति

२०७३, ८ चैत्र मंगलवार ०९:२२

ताराबहादुर महत, चैत्र ८, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चट्याङ लागेर स्थानिय शन्तबहादुर मगरको एउटा भैँसी समेत मरेको जनाईएको छ । चट्याङ्ग लागेर ६ जना स्थानियबासी घाईते भएका छन । घाईते हुनेहरुमा स्थानिय ३३ बर्षिय सुनिता मगर, ६५ बर्षका शन्तबहादुर मगर, ६५ बर्षकी जालमाया मगर, ३० बर्षकी आईतिमाया मगर, ४६ बर्षकी गंगामाया मगर र ५५ बर्षकी दिलमाया मगर रहेका छन । घाईते सबैको स्थानिय मेडिकलमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ ।

त्यसैगरी सोमबार बर्षासँगै परेको चट्याङका कारण भिमेश्वर नगरपालिका वडा नम्बर ९ (साविकको लाँकुरीडाँडा–४) की जगतकुमारी श्रेष्ठको घरमा आगलागी हुँदा नगद, सुनचाँदी, अन्नपात र लत्ताकपडा गरी करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै