2026-07-25 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माहासंघको ६१ औँ स्थापना दिवस तथा सधारणसभा सम्पन्न

IMG_8098नरी बडु/ चैत्र १६, बैतडी ।
नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा साधारण सभा आज बैतडीमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ साखा बैतडीको अयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।  बैतडीका पत्रकारहरुले माहासंघको स्थापना दिवसको अवसरमा जिल्लाको साहिलेक बाजारबाट र्याली निकाली दिवस मनाएका छन् भने जिल्ला विकास समितीको हलमा विभिन्न निर्णयहरु गर्दै साधारण सभा सम्पन्न गरको छ ।

माहासंघको साधारण सभाले श्रमजिवि पत्रकार एन कार्यान्वयन, माहासंघ साखा बैतडीको भवन निर्माण गर्न सम्बन्धित निकायसंग आग्रह गर्ने, सामानुपातिक विज्ञापन प्रणाली, सदस्यता सुदृढिकरण अभियान लगतयत विभिन्न सार्वजनिक महत्वका विषयहरुको प्रवद्धनमा जोड दिने लगायतका निर्णयहरु गरेको छ ।

स्थापना दिवस तथा साधारण सभाकै अवसर पारेर नेपाल पत्रकार महासंघ बैतडीले आज सूचनाको हक सम्बन्धि अन्र्तक्रिाया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि कार्यालयका सूचना अधिकारी लगायतको उल्लेख्य उपस्थीतिमा उक्त अन्र्तक्रिाय गरेको हो ।

पत्रकार सूचनाको भोको भएकाले पत्रकारहरुलाई सूचना प्रदान गरेर सहयोग गरीदिन नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नेरन्द्र भट्टले आग्रह गरेका छन् ।
कतिपय कार्यालयहरुले विज्ञापन भित्तामा टाँस्ने गरेकाले जिल्लामा क्रियासिल संञ्चारमाध्यमहरुलाई समानुपातिक विज्ञापन उपलब्ध गराउन समेत भट्टले आग्रह गरेका छन् ।

अहिले पत्रकारको पारिश्राकिकको विषय गम्बीर भएको तथा पत्रकारको हकहितका सन्र्दभमा माहासंघले बोल्ने गरेको भएपनि मिडिया हाउसका पनि आफ्नै समस्या भएकाले समस्या भएको उहाँको भनाई छ ।

अन्र्तक्रियामा सहभागि कार्यालयका प्रमुख एवम् सूचना अधिकारीहरुले सूचना दिनमा आफ्नो तर्फबाट कुनै कन्जुस्याई नहुने बताएका छन् । कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले विकास पत्रकारीता तिर कलम चलाउन स्थानिय संञ्चारकर्मिहरुलाई आग्रहसमेत गरेका छन् । 

नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र भट्टको सभापतित्व मा आयोजना गरीएको कार्यक्रमको प्रमुख अथितिमा जिल्ला न्यायधिस धुब्रकुमार साह, विशिष्ट अथितिमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी खेमराज विष्ट, लगायत राजनितीक दलका प्रमुख एवम् प्रतिधिहरुरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक