चैत १०, नवलपरासी । जिल्लाको पक्लिहवा गा बि स वार्ड न ८ मा रहेको श्री बि पि माध्यमिक बिद्यालयका प्र अ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १०, नवलपरासी । जिल्लाको पक्लिहवा गा बि स वार्ड न ८ मा रहेको श्री बि पि माध्यमिक बिद्यालयका प्र अ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पा"/>

2026-09-19 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रअको लापरबाहीले पठन-पाठनमा अवरोध, बिद्यार्थीहरु बिरोधमा


चैत १०, नवलपरासी । जिल्लाको पक्लिहवा गा बि स वार्ड न ८ मा रहेको श्री बि पि माध्यमिक बिद्यालयका प्र अ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पाठनमा अवरोध पुगेको छ । 

पठन पाठन अवरोध भएको भन्दै त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बिरोधमा उतरेका छन । प्रअ केवट बिद्यालयको समयमा नआउने र बिद्यालयमा आए पनि १२/१ बजे तिर आउने गरेको र कक्षा कोठा गएर भोजपुरी गित र फिल्महरुको डाइलग सुनाउने गरेको विद्यार्थीहरुले आरोप लगाएका छ्न । 

साथै प्रअ भागवत प्रसाद केवटले बिद्यालयमा आएर पनि  कक्षा कोठामा पढाउन पनि नजाने र अहिले सम्म कुनै विषय पनि नलिएको बिद्यालयका साहायक प्र अ हरिलाल धरिकारले बताउनु भयो । 

बिद्यालयका निजि श्रोतका ७ जना शिक्षकहरु लाई बिधालयमा श्राेत नभएको भन्दै चैत मसान्त देखि बिद्यालयमा श्रोत नहुदा सम्म बेतलबिमा पढाउने भनि बिधालय ब्यवस्थापन समितिले निर्यण गरेपछि बिद्यालयमा फेरि अर्को हलचल आएको छ । 

सो निर्यण पश्चात ७ जना निजि श्रोतका शिक्षकहरुले पढाउन छाडेका छन । बिद्यालय लाई मा बि सम्म संचालन गर्ने त्यहि निजि श्रोतका शिक्षकहरु रहेका थिए । बिधालयमा शिक्षकको कमि भएपछि पढाई पनि नभएको र पुरै घण्टी खाली रहने गरेको कक्षा ९ का छात्र हेमन्त कलवारले बताए । 

बिद्यालयमा उता प्रअको लापरवाहीले बिद्यालयको पठन पाठनमा अवरोध भएको छ भने यता बिद्यालय ब्यवस्थापन समितिको निर्यणले बिधालयनै धरापमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा