चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार "/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बैज्ञानिक वन व्यवस्थापन हुँदै

२०७३, १३ चैत्र आईतवार ०९:१९


चैत १३, परासी ।  नवलपरासीमा बैज्ञानीक वन ब्यबस्थापनको काम दुम्कीबास स्थित पहेँलो भित्ते सामुदायिक बनबाट शुरु भएको छ । 

हाल जिल्लाको चार नम्बर प्रदेशको बिनयी गाउँ पालिकामा पर्ने दुम्किीबास स्थित सो बनलाई बैज्ञानीक बन ब्यबस्थापन गर्ने कार्य औपचारिक रुपमा शुभारम्भ गरिएको हो । नेपाल सरकारको बन मन्त्रालयले बनलाई ब्यबस्थीत गरेर उपभोक्तालाई अधिक भन्दा अधिक फाईदा गराउने र बन जंगललाई हराभर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरेको सहायक बन अधिकृत प्रमोद भटराईले बताउनु भयो । अधिकृत भट्टराईका अनुसार जिल्लामा चार वटा बनमा बैज्ञानिक व्यवस्थापन हुदैै छ । ८० वर्षको कार्ययोजनामा माओ रुखलाई छोडी पुराना ढलापडा रुखहरु कटान गरि नयाँ विरुवा रोप्ने काम यस बनबाट सुरु गरिएको जानकारी दिनु भयो ।

जिल्लामा लागु भएको ८० बर्षे कार्ययोजनाका साथ बैज्ञानिक व्यवस्थापन अन्तर्गत ८ प्लट सालका पुराना ढला पडा रुख काटिने छ भने सीसौंको ४२ बटा, खयर १, गरी ८ सय ३४ फिट, सालका ४ हजार ५ सय ८० फिट र अन्य प्रजाती ३ सय ८४ फिट कटान गर्ने बन समितिका समितका सचिव देबी प्रसाद सुबेदीले जानकारी दिनु भयो ।

सचिव सुबेदीका अनुसार बनमा फायर लाईन निर्माण गर्दा ९४ बटा सालका रुख, अन्य प्रजातीका ३० रुख कटान हुने जानकारी दिदै सबै कटान मुछान गर्दा साल ८ हजार ७ सय ६६ फुट, सीसौ ९ सय ५३ फुट र अन्य प्रजातीको ७ सय ६३ फुट र १४ चट्टा काठदाउरा निस्किने बताउनु भयो ।  

एक सय ८४ हेक्टर क्षेत्रफलमा रहेको यस बनमा बैज्ञानिक बन व्यवस्थापन गर्ने सन्दर्भमा कटान गरि निकालिने काठ र दाउरा स्थानिय उपभोक्ताहरुलाई विक्री वितरण गरिने छ । उपभोक्ताहरुलाई विक्रीवितरण पश्चात बचेका काठदाउराहरु निलाम प्रक्रियामा ल्याईने समितिका सहसचिव सह सचिव पबित्र जिसीले जानकारी दिनु भयो । रुख कटान पश्चात पुनः वृक्षारोपण गरि विरुवाहरु हुर्काउन र हराभरा जंगल बनाउने यस समितीको लक्ष्य रहेको सह–सचिव जिसीले बताउनु भयो ।

जिल्ला बन कार्यालयले गिन्ती गरेर उपभोक्ताहरुलाई ढाला पडा र पुराना रुख कटान गर्ने अनुमती दिएको छ । अनुमती भन्दा बढि रुख कटानी गरे बन ऐन अनुसार कडा कारबाही गरीने कार्यालयले चेतावनी पनि दिएको छ । २०७२ साल मंसीर बाट सरकारले ८० बर्षको कार्ययोजना ल्याएर बैज्ञानीक बन ब्यबस्थापन कार्ययोजना उपभोक्तालाई जिम्मा दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली