Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत १४ गते, बिहान १०:४० बजे
पर्बत - PBT

पाठेघर, स्तनक्यान्स सम्बन्धी निशुल्क शिविर

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ ।

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपालीका भोर्ले ७ मा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी सचेतना तथा भ्आिईए परिक्षण, परिवार नियोजन सेवा तथा जनरल सेवाका साथै दन्त उपचार सेवा सम्वन्धी नि ःशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको हो । शिविरमा  ६३ जना महीलाको भिआईए परिक्षण जनरल स्वास्थ्य परिक्षण ८० जना महिला र नसा सम्वन्धी १४ जना ,दातँका विरामी ४६ जना गरेर २०४ जना विरामीको उपचार गरिएको छ ।

फैलीदो स्तन क्यान्सर र पाठेघरको क्यान्सर वाट धेरै महीलाहरु यसको सिकार वनीरहेको अवस्थामा ग्रमीण भेगका महीलालाई लक्षीत गरी उक्त क्याम्प सञ्चालन गरिएको थियो । भिआईए.(दृष्य निरीक्षण कार्य) जस्ले महीलाको पाठेघरको मुखको क्यान्सरको जाच गरेर क्यान्सर भए नभएको पत्ता लगाईन्छ ।

आज पनि लाजको कारण वाट धेरै महीला पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिकार हुन वाध्य छन् । जिल्लामा पहिलो पटक स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर सम्वधी निःशुल्क परिक्षण तथा स्वास्थ्य सेवा पाउदा त्याहाका स्थानिय निकै खुशी उक्त शिविरमा भि.आई.ए परिक्ष गर्न आएकी गिता जोशी, रेनुका तामाङ र संगिता गैरेले व्यक्तिगत सरसफाईमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने बताए ।

पैयू गाउपालीकाका कार्यकारी अधिकृत कुलप्रसाद लामीछाने, परिवार नियोजन कास्की शाखाका सभापति अर्जुन सिग्देल, जिल्ला समन्वय कार्यलयका सामाजिक विकास अधिकृत लिलाधर लगाएतले वोल्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिति डा.वुद्धी वहाद्र थापाले स्थानीय स्तरमा यस स्तरको स्वास्थ्य शिविरले निकै ठूलो महत्व राख्ने बताए  यक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव कामना रेग्मीको संचालन र फउनडेसनका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम जिल्ला समन्वय कार्यलय पर्वत र पैयू गाउपालीकाको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यलय पर्वतको प्रविधिक सहयोगमा  भएको थियो ।