पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपाल"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाठेघर, स्तनक्यान्स सम्बन्धी निशुल्क शिविर

२०७३, १४ चैत्र सोमबार १०:४०

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यहाँको एक संस्थाले दक्षिणबासीलाई लक्षित गरी निशुल्क शिविर संचालन गरेको छ । 

सहायता सञ्जाल फाउनडेशन नेपालले पर्वतको दक्षिण पैयूँ गाउपालीका भोर्ले ७ मा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी सचेतना तथा भ्आिईए परिक्षण, परिवार नियोजन सेवा तथा जनरल सेवाका साथै दन्त उपचार सेवा सम्वन्धी नि ःशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको हो ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/s370x247/

शिविरमा  ६३ जना महीलाको भिआईए परिक्षण जनरल स्वास्थ्य परिक्षण ८० जना महिला र नसा सम्वन्धी १४ जना ,दातँका विरामी ४६ जना गरेर २०४ जना विरामीको उपचार गरिएको छ । 

फैलीदो स्तन क्यान्सर र पाठेघरको क्यान्सर वाट धेरै महीलाहरु यसको सिकार वनीरहेको अवस्थामा ग्रमीण भेगका महीलालाई लक्षीत गरी उक्त क्याम्प सञ्चालन गरिएको थियो । भिआईए.(दृष्य निरीक्षण कार्य) जस्ले महीलाको पाठेघरको मुखको क्यान्सरको जाच गरेर क्यान्सर भए नभएको पत्ता लगाईन्छ । 

Image may contain: 1 person, stripes

आज पनि लाजको कारण वाट धेरै महीला पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिकार हुन वाध्य छन् । जिल्लामा पहिलो पटक स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर सम्वधी निःशुल्क परिक्षण तथा स्वास्थ्य सेवा पाउदा त्याहाका स्थानिय निकै खुशी उक्त शिविरमा भि.आई.ए परिक्ष गर्न आएकी गिता जोशी, रेनुका तामाङ र संगिता गैरेले व्यक्तिगत सरसफाईमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने बताए । 

Image may contain: 1 person, drink

पैयू गाउपालीकाका कार्यकारी अधिकृत कुलप्रसाद लामीछाने, परिवार नियोजन कास्की शाखाका सभापति अर्जुन सिग्देल, जिल्ला समन्वय कार्यलयका सामाजिक विकास अधिकृत लिलाधर लगाएतले वोल्नु भएको थियो भने कार्यक्रमका प्रमुख अथिति डा.वुद्धी वहाद्र थापाले स्थानीय स्तरमा यस स्तरको स्वास्थ्य शिविरले निकै ठूलो महत्व राख्ने बताए  यक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव कामना रेग्मीको संचालन र फउनडेसनका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम जिल्ला समन्वय कार्यलय पर्वत र पैयू गाउपालीकाको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यलय पर्वतको प्रविधिक सहयोगमा  भएको थियो ।

Image may contain: 2 people


Image may contain: plant


Image may contain: 1 person, sitting


Image may contain: 4 people, people sitting

Image may contain: 6 people

Image may contain: 14 people, people sitting, child and outdoor

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ