Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सुदूरपश्चिमका क्षेत्रीय प्रशासक दार्चुलामा

२०७३, १५ चैत्र मंगलवार १२:५६

लोकेन्द्र प्रशाद जोशी/चैत १५, दार्चुला । सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शिशिर कुमार ढुंगाना जिल्ला भ्रमणको क्रममा दार्चुला आउनुभएको छ । 

मंगलबार बझाङ जिल्ला हुँदै दार्चुलाको गोकुलेश्वर पुगेका हुन् । क्षेत्रीय प्रशासक ढुंगानाले चमेलिया जलविद्युत आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै बुधबार खलंगामा कार्यालय प्रमुख सँग बैठक  गर्ने जनाइएको छ ।

यसैगरी उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधिश यज्ञप्रसाद बस्यालले मंगलबार जिल्ला अदालत दार्चुलाको निरीक्षण गरि फर्किनुभएको छ । 

सोमबार दार्चुला पुग्नुभएका बस्यालले बिहान अदालतको निरीक्षण आवश्यक निर्देशन गर्दै फर्किएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी