Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
डडेलधुरा - DDL

सुदुरपश्मिचम उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

dadeldhuraललित बोहरा/मंसीर २९, डडेलधुरा । चोसो मौषम लागेसँगै सुदुरपश्मिचम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढेको छ ।विभिन्न समस्या लिएर अहिले दैनिक २ सय को हाराहारीमा बिरामी आउने गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।

अहिले अस्पतालमा रुगाखोकी , निमोनीया, ज्वरो आउने जस्ता समस्या लिएर दैनिक २ सय जना विरामीहरु उपचारका लागी आउने गरेका उपक्षेत्रीय अस्पताल डडेल्धुराका अस्पताल बिकाश समीतीका अध्यक्ष ल्क्ष्मण सिहको भनाई छ । कुनै समय उपक्षेत्रीय अस्पताल डडेल्धुरा जिल्ला अस्पतालले दिने सेबा समेत दिन नसकने भएको भए पनी अहिले आफु आएपछि धेरै सुधार रहेको उहाँले बताउनु भयो ।