Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्गको तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

२०७३, १६ चैत्र बुधबार १७:०१

कृष्ण कँडेल, बागलुङ चैत्र १६

तमानखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई स्थानिय एक युबतिलाई बजरजस्ती करणि गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोछ । 

साबिकको बाङ्गादोभान गाबिसका सचिब समेत रहेका भुर्तेलले गयराती करिब ८बजेको समयमा आफ्नै कोठामा एक युवातीलाई जबरजस्ती करणि गरेको मौखिक जानकारीको आधारमा पक्राउ गरि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले भुर्तेललाई पक्राउ गरि अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । 

घटनाको बारेमा अनुसन्धान भईरहेकाले अहिले थप केहि भन्न नमिल्ने रानाल बताउनुभयो ।

उनिहरुबिच यस अघि देखि नै अनैतिक सम्बन्ध रहेको र गय राती भुर्तेलले ति युवातीलाई आफ्नै कोठमा बोलाएर आपत्तिजनक अबस्थामा बसिरहेको अबस्थामा छिमेकीले देखेपछि घटनाको बारेमा खुलासा भएको स्रोतले बताएको छ । 

यसरी घटना बाहिर आएपछि युवातिका आफन्तले प्रहरीलाई मौखिक खबर गरेपछि भुर्तेललाई प्रहरीले पक्राउ गरेको बताईएको छ । 

भुर्तेललाई अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । अनुसन्धानपछि घटनाको बारेमा थप भन्न सकिने र मुद्धा कसरी अगाडी बढाउने भन्ने यकिन हुने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित