४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

११ आश्विन २०७२, सोमबार १२:५१

putla dahan

ललित बोहरा/असोज ११, डडेल्धुरा । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको भन्दै सोमबार डडेल्धुरामा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

डडेल्धुरा सदरमुकाम बागबजारका व्यापारी, स्थानिय वासीन्दाहरुले स्वःस्फुर्तरुपमा भारतविरुद्ध नारावाजी गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन ।

नेपालमा संविधान बनेकोमा बिश्व समुदायले स्वागत गरिरहेका बेला भारतले मधेशका बासीन्दालाई उक्साएर नेपालमा अघोषित नाकाबन्दी गरेकोमा आक्रोश व्यक्त गर्दै स्थानिय वासीन्दाहरुले मोदी सरकारका बिरुद्धमा चर्का नारावाजी समेत गरेका थिए ।

बागबजारवाट निकालीएको बिरोध ¥याली बजार परिक्रमा गरेर भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । साथै भारत सरकार विरुद्ध नाराबाजी गर्दै भारत संग नझुक्न नेपाल सरकार र राजनितिक दललाई आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त