By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत
बाग्लुङ्ग - BGLसमाज

महासंघका अध्यक्ष शिरीषलाई रेडियो बुर्तिबाङद्वारा स्वागत

साझासवाल
Last updated: March 31, 2017 7:52 am
साझासवाल
2 Min Read
Share

चैत्र १८, बागलुङ । कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राईभेट लिमिटेड ढोरपाटन नगरपालिका–१ द्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । 

रेडियोमा स्वागत, सम्मान तथा छलफल कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ बागलुङका नबनिर्वाचित अध्यक्ष शिरीषलाई शुक्रबार बधाई ज्ञापन गरिएको हो । 

कार्यक्रममा बोल्दै अध्यक्ष शिरीषले समाजको लागि आबश्यकता महसुस हुने खालका विषयबस्तु गठन गर्ने तर्फ पत्रकार तथा सञ्चारकर्मीको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले खोजमुलक समाचार र कार्यक्रम उत्पादन तथा प्रकाशन प्रसारण कम हुने गरेको भन्दै आफ्ना कमल र आवाजलाई खोजमुलक विषमा केन्द्रित गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकार महासंघले जिल्लामा श्रमजिबि ऐन कार्यान्वयको स्थालगत अध्ययन, त्यसको कार्यान्वयन, पत्रकारहरुको क्षमता विकास सँगै महासंघको भवन निर्माणको अभियान सुरु गरेको बताउनुभायो ।    

रेडियोका संरक्षक तुल्सिराम आर्यालले पत्रकारिता सम्मानित, संबेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्व बुझेर व्यवायिक पत्रकारीता गर्ने पत्रकारको भबिष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा अर्का संरक्षक टंकप्रसाद पौडेल, प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेल, सल्लाहकार ओमकुमार नेपाली, समाजिक व्यक्तित्व ददिराम शर्मा र रेडियो साथी क्लवका सहसचिव कमला खनालले मन्त्व्य राख्नुभएको थियो । 

अध्यक्ष शिरीषलाई खादा र अबिर लगाएर सम्मान सहित बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा जिल्लामा श्रमजिबि पत्रकार ऐन कार्यान्वयनको अबस्था, पश्चिम बागलुङमा पत्रकारीताको अभ्यास, महासंघले सुरु गरेको ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ अभियान लगायत पत्रकारिता सँग सम्बन्धित समसायिक बिषयमा छलफल गरिएको थियो । 

पत्रकार महासंघका अध्यक्ष शिरीषले रेडियोका सञ्चालक तथा सञ्चारकर्मीलाई भवन निर्माणको आर्थिक अभियानमा सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो । रेडियोका प्रबन्ध सञ्चालक चन्द्र अर्यालले रेडियो बुर्तिबाङका सञ्चालक र सञ्चारकर्मी महासंघसँग सहकार्य तथा सहयोगका लागि सँधै प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

कार्यक्रम प्रबन्ध सञ्चालक अर्यालको अध्यक्षता,  कार्यक्रम संयोजक योगेन्द्र विश्वकर्माको स्वागत र स्टेशनम्यानेजर तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिलाको हिम्मत: भाडाको रिक्सामा गोमाको जिविको पार्जन
Next Article सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ: प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनः निर्माण कार्यको थालनी

57 years ago
झापा - JPसमाज

बस दुर्घटनामा गम्भीर घाइते महिलाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

अमेरिकामा कोरोनाबाट २० हजारभन्दा बढीको ज्यान गयो

57 years ago
समाज

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?