2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा छ सय बढि पशुको उपचार

चैत १९, दार्चुला । जिल्ला पशु सेवा कार्यालय दार्चुला, तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल अन्र्तगत पहल कार्यक्रमको संयुक्त आयोजनामा शुक्रबार लेकम गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा भएको बाख्राको स्वास्थ्य शिविर सकिएको छ । एक दिने शिविरमा ६ सय २७ बाख्राको उपचार गरिएको छ । 

शिविरमा खरकडाका १ सय १५, सर्मौली ३६, रिठाचौपाताका ४ सय ५९, र धुलीगडाको १ बाख्राको उपचार भएको छ । शिविरमा जुकाको औषधी, बाह्य तथा आन्तरिक परजीवीबाट बचाउने औषधि, चोटपटक सम्वन्धि उपचार र बोकालाई खसी बनाउने लगायतका सेवा प्रदान गरिएको पहल कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कृष्णसिह ठगुन्नाले जानकारी दिनुभयो । 

शिविरमा प्रास सुरेश ठाकुर र नाप्रस नारायण महर्जनले चेकजाँच गरेका हुन् । यस्तै क्षेत्रीय कार्यालयका महेश क्षेत्री र शिव महतोको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई