2026-06-28 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

‘जनताको संविधान जनातको माझ’ डडेल्धुराका गाउमा

प्रकाशवहादुर भाट/पुस ८, डडेल्धुरा । नेपालको संविधान २०७२ को मुलभुत प्रावधानका वारेमा जनतालाई जानकारी गराउने उद्देश्यले ‘जनताको संविधान जनताकै माझमा’ भन्ने कार्यक्रम आज पहिलो पटक डडेल्धुरा जिल्लाको अशिग्राम गाविसमा आयोजना गरिएको छ ।

जनताको संविधान जनता माझ नाम दिएर नेपाल सरकारले शुरु गरेको अभियान अन्र्तगतनै अशिग्राम गाविसमा स्थानिय वासीन्दालाई संविधानका मुलभुत प्रावधानका वारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला विकास समिति डडेल्धुराले विभिन्न कारण देखाउँदै आयोजना गर्न नसकेको भएपनि अशिग्राम गाविसले संविधानको प्रावधानका वारेमा जनतलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।

संविधानका मुलभुत प्रावधानका वारेमा जानकारी गराउने उद्देश्यले प्रत्येक नागरिकको हातहातमा हाते पूस्तक समेत वितरण गरिएको छ ।कार्यक्रमका सहभागिहरुले नेपालको संविधानमा उल्लेख भएका अधिकारका वारेमा जानकारी पाएको वताएका छन् ।

नेपालको संविधान २०७२ अन्र्तगत रहेका जनताको हक, अधिकार ,कर्तव्य उत्तरदायित्व लगाएत प्रावधानका वारेमा जानकारी गराउनका लागि कार्यक्रमको आयोजना गरिएको गाविस सचिवले वताएका छन् ।

कार्यक्रमका सहभागिहरुले नेपालको संविधान २०७२ मा दलित, जनजाती, मधेशी, महिला लगाएत लक्षीत वर्गहरुको हकअधिकार सुनिश्चित गरेको वारेमा जानकारी पाएको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी