चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भोजपुरी संचार मञ्च नवलपरासीमा उमेश

२०७३, १९ चैत्र शनिबार १४:०४


चैत १९, नवलपरासी । भोजपुरी भाषा, साहित्य तथा कला क्षेत्रको संरक्षण एवं प्रवर्धनका लागि आज भोजपुरी संचार मञ्च नवलपरासी गठन भएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कोली खबर नवलपरासीका सम्पादक बेचु गौंडको प्रमुख आतिथ्य तथा उमेश बिकको अध्यक्षतामा आज नवलरासीको मनरीमा भएको मधेस क्षेत्रका संचारकर्मिहरुको भेलाले उमेश बिकको अध्यक्षता रहेको १३ सदस्सीय भोजपुरी संचार मञ्च गनठ भएको हो । 

जस्को उपाध्यक्षमा द्धय उर्मिला यादव र लक्ष्मी हरिजन,  कोषाध्यक्षमा सामुदायिक रेडियो परासीका कार्यक्रम सञ्चालक एंव प्राविधिक सहायक सिकेन्द्र सहानी, सचिवमा जितेन्द्र गुप्ता, सह सचिवमा रुपेस राजभर, सदस्यहरुमा सपना चौधरी, सुरेन्द्र मल्लिक,  जितेन्द्र हरिजन, सहबान अन्सारी, सुनैना चौधरी, नन्दु कँवर र आशिष महतो चयन हुनु भएको छ । 

यस्तै मञ्चको बरिष्ठ सल्लाहकारमा बेचु गौंड र देशबन्धु यादव रह्नु भएको मञ्चका अध्यक्ष उमेश बिकले जानकारी दिनुयभो । सो अवसरमा कार्यक्रमका प्रमुख आतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बेचु गौंडले यो मञ्चले भोजपुरीया संचारकर्मिहरुमा मनोरञ्जनका कुराहरुलाई बढि ग्रहता दिनुभन्दा भोजपुरी कार्यक्रम मार्फत नै समाजिक रुपान्त्रणका लागि भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

 यस्तै  कार्यक्रम पत्रकार महासंघका केन्द्रिय पार्षद पुरषोत्तम सुबेदी , पत्रकार महासंघका जिल्ला सदस्य नन्दु यादव, लक्ष्मी हरीजन, सञ्चारकर्मि  देशबन्धु यादव लगायतले नवगठित भोजपुरी सञ्चार मञ्चको सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली