७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

महिला नेतृत्व बिकास सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम डडेल्धुरामा सम्पन्न

२४ पुष २०७२, शुक्रबार ०३:४४

धुर्ब बिष्ट/ पुस २३, डडेल्धुरा ।  महिला नेतृत्व बिकास सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम आज डडेल्धुरामा सम्पन्न भएको छ । महिला शक्ति बिकाश केन्द्र नेपाल काठमाण्डौको सहयोग र गाँऊ महिला समुह डडेल्धुराको आयोजनामा महिला नेतृत्व बिकाश सम्बन्धी अन्र्तक्रिया गरिएको हो ।

अन्र्तक्रिया कार्यक्रममा महिला नेता उत्पादन गर्नुपर्ने, महिलाहरुको नेतृत्व लाई कसरी उत्पादन गर्ने, महिलाहरुलाई आर्थिक हिसाबले कसरी बलियो बनाउने जस्ता कुराहरुमा छलफल गरिएको थियो । आफुहरुले एकजुट भएर लागिपर्ने र आफुले आफैलाई कमजोर नठानी अगाडी बढ्नेमा सहभागिहरुको जोड रहेको थियो ।

साथै समाज र घरपरिवार बाटै साथ सहयोग पाएमा मात्रै महिलाहरुले अगाडी बढ्न सक्ने अन्र्तक्रिया कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ