पर्बत, १९ चैत   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पर्बत, १९ चैत  
2026-09-19 09:52 PM
पर्बत - PBT

देउपुरमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न

पर्बत, १९ चैत  जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा एक दिने स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजना र चरक हस्पिटल, पोखराको प्राबिधिक सहयोगमा सो शिबिर सञ्चालन गरिएको हो ।  जननेत्र माबिमा संचालन भएको सो शिबिरमा देउपुर र देउराली का गरी ४०० जना भन्दा बढ़ी ब्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।

शिबिरमा प्रोफेसर डाक्टर बद्री पौडेल सहितका बिशेषज्ञ डाक्टरहरूले मधुमेह, मृगौला परीक्षण, महिलाको  आंङ खस्ने समस्या लगायत बिभिन्न रोगहरुको परीक्षण तथा बिरामीहरुको उपचार गरिएको संयोजक अरबिन्द पौडेलले जानकारी दिनुभयो  ।

शिबिर सञ्चालनका लागि स्थानीय समाजसेबीहरु  युबराज चापागाई, प्रेम प्रसाद चापागाई र राम प्रसाद शर्मा लगायत लायन्स क्लब अफ भद्रकाली का २० जनाको टोली परिचालित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो