२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अजयमेरुमा प्रहरीद्धारा मदिरा नियन्त्रण हुन सकेन

२०७२, ७ माघ बिहीबार १२:५७

ललित बोहरा । माघ ७, डडेल्धुरा । मदिरा नियन्त्रण तथा सुशासन कायम गर्न डडेल्धुराको अजयमेरु गाविसमा स्थापित चमडा अस्थायी प्रहरी पोष्ट निष्क्रिय बन्दै गएको छ । केही समय पहिले मदिरा नियन्त्रणका लागि प्रहरी पोष्टको स्थापना संगै समिती गठन भएको थियो ।

मदिरा नियन्त्रण समिती निष्क्रिय भए संगै प्रहरी पोष्ट पनि निष्क्रिय भएको छ । समिती पुर्नः गठनका लागि स्थानियहले पहल हुदाँ मदिरा नियन्त्रण हुन नसकेको चमडा अस्थायी प्रहरी पोष्टले जनाएको छ । गाविस परिषदमा राजनैतिक दलका नेताहरुले अजयमेरुलाई खुल्ला मदिरा घोषणा गर्नु पर्ने बताएका थिए । यो प्रश्तावलाई महिलाहरुले बिरोध गरेका कारण खुल्ला मदिरा गाविस हुन नसके पनि मदिरा नयन्त्रण गर्न नसकिएको अजयमेरु स्थानी चक्रसिंह ऐरले खबर पठाएका छन । स्थानीयका अनुसार प्रहरी कै मीलोमतोमा मदिरा ओसार पोसार हुने गरेको अरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !