२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिभिन्न बिकासे योजनाहरुलाई छनौट गर्दै इलाका योजना तर्जुमा गोष्ठी सम्पन्न

२०७२, ११ माघ सोमबार ००:२६

ललित बोहरा/ माघ ११, डडेल्धुरा । डडेल्धुराको नबदुर्गा गाबिसमा बिभिन्न बिकासे योजनाहरुलाई छनौट गर्दै इलाका योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न भएको छ ।

इलाका नं. ३ नवदुर्गा, बेलापुर र मष्टामाण्डौ गाबिसमा स्थानिय स्तरका बिकासे योजना छनौट गर्दै गोष्ठी सम्पन्न भएको मष्टामाण्डौ गाबिसका सचिव सन्तोष भट्टलाई उद्धृत गर्दै नवदुर्गाबाट स्थानीय केशव राज भट्टले खबर पठाएका छन । बिभिन्न बिकासे योजना अन्तर्गत बेलापुरमा ४, नवदुर्गामा ६ र मष्टामाण्डौमा कम्तीमा पनि ८ वटा योजना छनौट गरिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !