2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जंगली च्याउ खादा पोखरामा एकको मृत्यु ,तीन जनाको अबस्था गम्भिर

चैत्र २३,पोखरा जंगली च्याउ खादा पोखरा एक युवतीको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १६ लामाचौरकी १९ वर्षिय मन माया तामाङको ज्यान गएको छ भने अन्य तीन जनाको अबस्था गम्भिर छ ।

चैत १९ गते च्याउ खाएरकी उनलाई २१ गते उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याएको प्रहरीले जानकारी दिएको छ । तामाङको बुधबार साझँ मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेका १२ बर्षीय आयुश मगरलाई थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं लगिएको छ भने अन्य दुई जनाको पोखरामा नै उपचार भईरहेको छ ।

६० बर्षीय माइली तामाङको मनिपाल र सोनाम मगरको चरक अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाई छ । बिशाक्त च्याउ खाएकै कारण उनीहरु बिरामी परेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता