१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौँ हेक्टर जमिन सिचाईवाट वञ्चित

११ माघ २०७२, सोमबार ००:२७

पुस्कर भण्डारी/माघ ११, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौ हेक्टर जमिनलाई सिचाई गर्न समस्या भएको छ । तिन दशक पहिले निर्माण गरीएको पानी पोखरी जिर्ण हुँदा अमरगढी नगरपालीका ७ वडामा रहेका १ दर्जन गाँउको सयौ हेक्टर जमिन सिचाई हुन वाट वञ्चित भएको छ ।

सुदुरपश्चिमका ७ वटै पहाडि जिल्लाको नमुना पोखरीका रुपमा रहेको पोखरी झण्डै ८ वर्ष देखि जिर्ण अवस्थामा रहेको छ । करिव १० लाख लिटर भन्दा बढी पानी अटाउने क्षमता भएको पोखरी जिर्ण हुँदा सो क्षेत्रका एक दर्जन गाँउका खेतबारी सिचाईबाट वञ्चित भएका छन् । पोखरीको पानी बाट सिचाई गर्दै आएका किसानहरु आज–भोली आकाशेपानीमा भर पर्न थालेका छन् । सिचाई हुन नसक्दा तरकारी खेती गर्दै आएका कृषकहरु अहिले तरकारी खेती छोडेर अन्य खेतीगर्न थालेका छन । कृषकहरु आकाशे पानीको भर पर्दा अधिकांस खेतहरु बाझैँ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव