१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नगरपालीका थप गर्ने बहस

११ माघ २०७२, सोमबार १३:२६

ललित बोहरा । माघ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाका चारवाट नगरपालीका प्रस्तावका लागि छलफल गरिएको छ ।

जिल्ला विकास समिति डडेल्धुरामा आज वसेको सर्वपक्षिय सर्वदलिय बैठकले असिग्राम गणेशपुर र कैलपालमाण्डौ गाविसलाई मिलाएर एक नगरपालीका वनाउने, मष्टामाण्डौ, नवर्दुगा, मणिलेक र कोटेली त्यसैगरि वगरकोट भागेश्वर र रुपलालाई यस्तैै देवलदिव्यपुर, चिपुर, अजयमेरु, भन्द्रपुर र समैजी गाविसलाई मिलाएर नगरपालीका वनाउन सम्वन्धित क्षेत्रका राजनैतिक दल तथा स्थानियको सहमति भए पछि नगरपालीका वनाउने निर्णय गरिएको छ ।

त्यसै गरि परशुराम नागरपालीकाको ४ नम्वर वडाई टुक्राएर दुई वटा वडा वनाई १३ वडा वनाउने निर्णय गरि पठाउने भएको छ । सरकारको तीन गाविस मिलाएर नगरपालीका वनाउने निर्णय अनुरुप आज जिल्ला विकास समितको कार्यालयमा बसेको वैठकले माघ १८ गते सम्म सवै क्षेत्रका नगरपालीमा बाउन सहमत भएका गाविसहरुलाई मिलाई नगरपालीका निर्माण गर्न सिफारीस गर्ने निर्णय गरिएको स्थानिय विकास अधिकारी ज्ञानराज पाण्डेले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव