चैत २५, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । 

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २५, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । 

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबा"/>

११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गौरीशङ्करमा टेलिकमको सेवा विस्तार

२५ चैत्र २०७३, शुक्रबार ०८:००

चैत २५, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ । 

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिनुभयो । 

यसअघि गौरीशङ्कर आसपासको क्षेत्र पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित रहेको थियो । टावर निर्माणको काम १५ दिनमा सकिने टेलिकमले जनाएको छ । सो क्षेत्रमा हेलिकोप्टरबाटै २५ केभीको जेनेरेटर समेत लगेर जडान गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान