Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २५ गते, अपराह्न ५:१८ बजे डोटी - DT, समाज

डोटीको सेती नदीमा बेवारिसे पुरुषको शव फेला

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २५, डोटी । </b>डोटीको सेती नदीमा बेवारिसे एक पुरुषको शव भेटिएको छ ।<br></p><p>डोटीको सेतीस्थित मटेला भन्ने ठाउँमा अन्दाजी ५५ बर्षीय एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।</p><p>शव खोज्न कोही पनि नआएकाले शवलाई जिल्ला अस्पताल डोटीमा राखिएको छ ।&nbsp;</p>