२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

लामो समयदेखी फरार २ जना जुवाडे पक्राउ

१६ माघ २०७२, शनिबार १२:४५

धुर्व बिष्ट । माघ १६, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखी फरार रहेका दुई जना जुवाडे लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गएराती पक्राउ गरेको छ ।

३ वर्ष पहिले जिल्ला अदालत डडेल्धुराले जनहि दुई सय जरिवाना तोकेपछि फरार रहेका डडेल्धुराको अमरगढी नगरपालीका ४ सुनेडाका मोहन बिष्ट र बिमल बिष्टलाई गएराती घर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनुभयो । २०६९ कात्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिई २०६९ चेत्र २२ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई सजाय तोकेको भएपनि दुवै फरार रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयले फरार सुचीमा रहेका अपराधिहरुलाई पक्राउ गर्न उर्दी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवै जना घरमै रहेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल