१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

फेरी डडेल्धुरामा लामो समय देखी फरार रहेका २ जना जुवाडे पक्राउ

१६ माघ २०७२, शनिबार १४:००

धुर्व बिष्ट/माघ १६, डडेल्धुरा । डडेल्धुरामा लामो समय देखी फरार रहेका दुई जना जुवाडे लाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गएराती पक्राउ गरेको छ । ३ वर्ष पहिले जिल्ला अदालत डडेल्धुराले जनहि दुई सय जरिवाना तोकेपछि फरार रहेका डडेल्धुराको अमरगढी नगरपालीका ४ सुनेडाका मोहन बिष्ट र बिमल बिष्टलाई गएराती घर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक विपिन कर्माचार्यले जानकारी दिनुभयो ।

२०६९ कात्तिक १४ गते प्रहरीले नियन्त्रणमा लिई २०६९ चेत्र २२ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई सजाय तोकेको भएपनि दुवै फरार रहेको प्रहरीले जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालयले फरार सुचीमा रहेका अपराधिहरुलाई पक्राउ गर्न उर्दी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दुवै जना घरमै रहेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव