2026-07-25 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाली काग्रेस डडेल्धुराको अधिकांश स्थानको अधिबेसन सम्पन्न

ललित बोहरा/ माघ १६, डडेल्धुरा (सास) ।  नेपाली काग्रेस डडेल्धुराको अधिकांश स्थानको अधिबेसन सम्पन्न भएको छ । डडेल्धुराका गाउँका वडा नगरपालीका हरुको अधिबेसनमा गुटै–गुट देखिएको छ । दुई पक्ष वर्तमान सभापति कर्ण मल्ल र निर्वतमान सभापति रघुबर भट्टको पक्षमा जिल्ला प्रतिनीधी कसको पक्षमा बढि जिल्ला प्रतिनिधी भए भन्ने आमजनतामा चासोको बिषय बनेको छ ।

वर्तमान सभापती मल्लको पक्षमा गाबिसका सभापतीमा भागेश्वरका डम्बर राज जोशी नवदुर्गाबाट सेर ब लुहार, कैलपालमाण्डौ बाट धनीराम कापडी असिग्रामबाट पदम महता समैजबाट दल बहादुर ऐर कोटेलीबाट, मनोज साँउद चिपुर र बेलापुरबाट रमेश ऐर मल्ल पक्षका गाबिस सभापति चयन भएका छन् । भने निबर्तमान सभापती भट्टका पक्षमा बिर ठगुन्ना, राज बहादुर बोहरा,कर्ण वहादुर चन्द,बसन्ती पाण्डेय,भिम बहादुर चन्द, बल्देब नाथ बिर बहादुर थापा, मन्धिर बोहरा, राजिब भण्डारी, तिर्थ मडै, जय बहादुर ऐर, नर बहादुर ठकुराठी आफनो पक्षमा रहेको निर्बतमान सभापति रघुबर भट्ट्ले दाबी गरेको छ ।

यस्तै अन्य प्रतिनिधीहरु मल्ल पक्षमा अहिले सम्म १ सय ९२ रहेका छन भने भट्ट् पक्षमा अहिले सम्म १२३ रहेका छन । आलिताल गाबिसको अधिबेशन स्थगित भएको छ भने र अमरगढी नगरपालीकाको भोली निवार्चन हुने नेपाली कागं्रेस डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ