२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

अनुमति लिइएका पाँच हतियार फिर्ता

२६ चैत्र २०७३, शनिबार ०५:५९

चैत २६, बनेपा । स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका पाँच थान हतियार काभ्रेपलाञ्चोकमा पनि धमाधम बुझाउन थालिएको छ । 

जिल्लाका विभिन्न स्थानबाट चार थान बाह्रबोर र एक थान भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय, धुलिखेललाई बुझाएको जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । 

ती हतियार पनौती र धुलिखेल नगरपालिका तथा ज्याम्दीबाट स्थानीय बासिन्दाले विभिन्न मितिमा प्रहरीलाई बुझाएका हुन् । यही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर सरकारले आगामी वैशाख १५ गतेभित्र घरमा रहेका हातहतियार बुझाउन अनुरोध गरेको थियो । 

निर्वाचनपछिको सामान्य अवस्थामा हतियार फिर्ता हुने प्रहरीले जनाएको छ । यसैबीच बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक काभ्रेपलाञ्चोकको जङ्गलमा फेला परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य