७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बाल–बिबाह निराकरणमा डडेल्धुराका पण्डित र धामीहरु सक्रिय

१८ माघ २०७२, सोमबार १४:५२

ललित बोहरा/ माघ १८, डडेल्धुरा (सास) । डडेल्धुराका अधिकांस गाबिसका पण्डित र धामीहरु बालबिवाह निराकरणमा सक्रिय भएका छन् । पण्डित र धामीहरुको प्रयासले गर्दा डडेल्धुरा जिल्लामा बालबिवाहको संख्यामा निकै कमी आइरहेको महिला तथा बालबालिका कार्यालय डडेल्धुराले जनाएको छ ।

आ–आफ्नो गाबिसमा धामी र आफुहरुको सयुंक्त प्रयासमा १८ बर्ष उमेर नपुगेका युवा–युवतिहरुको बिहे रोक्न लागेको देबल गाबिसका पण्डीत तारा दत्त पन्तले जानकारी दिनु भएको छ । यस्तो सकारात्मक अभियानमा सक्रिय भएपश्चात गांखेत गाबिसका पण्डित हेम राज अबस्थीले २, भागेश्वर गाबिसका धामी कर्ण बहादुर मडैले ३ र अजयमेरु गाबिसका पण्डित लक्ष्मी प्रशाद पनेरुले कक्षा ५ मै अध्यनरत छात्राको बालबिबाह रोकेका छन ।

मागी बिवाह रोक्न सजिलो भएपनी प्रेम बिवाह रोक्न भने समस्या भईरहेको बताइएको छ । डडेल्धुरामा रहेका बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले बालबिवाह निराकरण गर्ने उद्धेश्यले केही महिना अगाडी पण्डित र धामीहरुलाई तालिम दिएको थियो । बाल–बिबाह सम्बन्धि कानुनी प्रक्रिया र दीर्घकालिन समस्या बारे सम्झाई–बुझाई बालबिबाह रोकिने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु