८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा डिडीआरटी समिती गठन

१९ माघ २०७२, मंगलवार ०७:२४

माघ १९, डडेल्धुरा । जिल्ला दैवि प्रकोप उद्दार समिती डडेल्धुरको सोमबार बसेको बैठकले डिडीआरटी समिती गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको बैठकले २५ सदस्य रहने गरि समिती गठन गरेको हो ।

समितीका पदाधीकारीलाई आवश्यक तालिम दिई विपदको समयमा उद्दारका लागि डाकिने छ । समितीका २४ जना पदाधिकारीहरुलाई फागुन पहिलो साता देखि पाँच दिने खोज उद्दार सम्बन्धि तालिम दिईने छ । नेपाल रेडक्रस सोसाईटी द्धारा संञ्चालित दैवि प्रकोप उद्दार सम्बन्धि संञ्चालित कार्यक्रम कोटेली गाविस थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद पूर्व तयारी योजना निर्माण गर्न सबै गाविस र नगरपालिकामा नक्साकन जोखिम युक्त क्षेत्रको तथ्यांक संकलन गर्ने, निर्णय गरिएको प्रमूख जिल्ला अधिकारी प्रेम प्रशाद लुईटेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा