१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको नवदुर्गा स्वास्थ्य चौकीले सुत्केरीहरुलाई प्रोत्साहन भत्ता नदिएको खुलासा

१९ माघ २०७२, मंगलवार ०७:२६

 माघ १९, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाबिसमा रहेको नवदुर्गा स्वास्थ्य चौकीले सुत्केरी प्रोत्साहन भत्ता नदिएको खुलासा भएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई घर फर्कदा १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने सरकारको प्रावधान भएपनि १ महिना बित्दा समेत आफुले नपाएको स्थानिय सुत्केरी महिलाहरुले गुनासो गरेका छन । तर स्वास्थ्य चौकीका इन्चार्ज हेल्थअसिस्टेन्ट गोबिन्द राज जोशीले जिल्ला बाट नै त्यो रकम नपठाएकाले उपलब्ध गराउन नसकिएको मष्टामाण्डौ बाट सहकर्मी केशवराज भट्टले खबर पठाएका छन ।

-धुर्ब बिष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का