२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको नवदुर्गा स्वास्थ्य चौकीले सुत्केरीहरुलाई प्रोत्साहन भत्ता नदिएको खुलासा

१९ माघ २०७२, मंगलवार ०७:२६

 माघ १९, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाबिसमा रहेको नवदुर्गा स्वास्थ्य चौकीले सुत्केरी प्रोत्साहन भत्ता नदिएको खुलासा भएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई घर फर्कदा १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने सरकारको प्रावधान भएपनि १ महिना बित्दा समेत आफुले नपाएको स्थानिय सुत्केरी महिलाहरुले गुनासो गरेका छन । तर स्वास्थ्य चौकीका इन्चार्ज हेल्थअसिस्टेन्ट गोबिन्द राज जोशीले जिल्ला बाट नै त्यो रकम नपठाएकाले उपलब्ध गराउन नसकिएको मष्टामाण्डौ बाट सहकर्मी केशवराज भट्टले खबर पठाएका छन ।

-धुर्ब बिष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् – महामन्त्री शर्मा विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो भारतले नेपालका ३ युवा क्रिकेटलाई एक महिने प्रशिक्षण दिँदै डेढ बर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसङ्घद्वारा पुष्टि