पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा वि"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

चंगाइ महोत्सव सम्पन्न

२७ चैत्र २०७३, आईतवार ०५:०२

पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा विभिन्न रोगका विरामी सहभागी भएको दिपेन पुनले जानकारी दिए । उनले सो कार्यक्रममा पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र कास्कीका गरी झण्डै ६ हजार पाँच सय विरामीहरु सहभागी भएको र ६० जनाको रोग निको भएको दाबी गरे । उनले बोल्न नसक्नेहरु बोल्ने भएको, सुन्न नसक्नेहरु सुन्न, हिड्न नसक्नेहरु हिडेको साथै आँखा नदेख्नेहरु देख्ने भएको दाबी गरेका छन् ।

कार्यक्रममा रेभ चेतबहादुर खरेलले आत्माविश्वास र ज्ञानबाट उनीहरुको उपचार गरेको आयोजकले जनाएको छ । पर्वतमा १६ ख्रीष्टियन मण्डली रहेको पुनले बताए । पर्वतको कुश्मा, शालिजा, बाँसखर्च, लेस्पार, बाजुङ, पर्नुगाउँ, फर्से, झिल्लीबराङ, पाङराङ, लगायतका ठाउँहरुमा मण्डली रहेको जनाएको छ । जिल्लामा २ हजारभन्दा बढी ख्रीष्टियन समुदायहरु रहेका छन् । सो कार्यक्रममा ६ लाख भन्दा बढी खर्च भएको आयोजकले जनाएको छ । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ