पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा वि"/>
2026-09-19 09:53 PM
पर्बत - PBT

चंगाइ महोत्सव सम्पन्न

पर्वत । जिल्लामा ख्रीष्टियन समुदायद्वारा आयोजना गरीएको दुइ दिने चंगाई महोत्सव सकिएको छ । महोत्सवमा हजारौ रोगीहरुको सहभागी भएको आयोजक ख्रीष्टिन समुदायले जानएको छ । आत्मविश्वास र प्रर्थनाबाट रोगमुक्त हुने बताइएको उक्त महोत्सवमा विभिन्न रोगका विरामी सहभागी भएको दिपेन पुनले जानकारी दिए । उनले सो कार्यक्रममा पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र कास्कीका गरी झण्डै ६ हजार पाँच सय विरामीहरु सहभागी भएको र ६० जनाको रोग निको भएको दाबी गरे । उनले बोल्न नसक्नेहरु बोल्ने भएको, सुन्न नसक्नेहरु सुन्न, हिड्न नसक्नेहरु हिडेको साथै आँखा नदेख्नेहरु देख्ने भएको दाबी गरेका छन् ।

कार्यक्रममा रेभ चेतबहादुर खरेलले आत्माविश्वास र ज्ञानबाट उनीहरुको उपचार गरेको आयोजकले जनाएको छ । पर्वतमा १६ ख्रीष्टियन मण्डली रहेको पुनले बताए । पर्वतको कुश्मा, शालिजा, बाँसखर्च, लेस्पार, बाजुङ, पर्नुगाउँ, फर्से, झिल्लीबराङ, पाङराङ, लगायतका ठाउँहरुमा मण्डली रहेको जनाएको छ । जिल्लामा २ हजारभन्दा बढी ख्रीष्टियन समुदायहरु रहेका छन् । सो कार्यक्रममा ६ लाख भन्दा बढी खर्च भएको आयोजकले जनाएको छ । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो