By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
3 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
11 minutes ago
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
31 minutes ago
शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
58 minutes ago
मन्त्रिपरिषद्को बैठक बस्दै
6 hours ago
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
23 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
6 hours ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
1 day ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
1 day ago
४१.१७ अंकले बढ्याे सेयर बजार
2 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: निर्वाचनको प्रचारप्रसार, आमसभा तथा जुलुश प्रदर्शनमा बालबालिका प्रयोग नगर्ने ध्यानाकर्षण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > निर्वाचनको प्रचारप्रसार, आमसभा तथा जुलुश प्रदर्शनमा बालबालिका प्रयोग नगर्ने ध्यानाकर्षण
पर्बत - PBTसमाज

निर्वाचनको प्रचारप्रसार, आमसभा तथा जुलुश प्रदर्शनमा बालबालिका प्रयोग नगर्ने ध्यानाकर्षण

साझासवाल
Last updated: April 9, 2017 9:38 am
साझासवाल
3 Min Read
Share

२७ चैत्र, पर्वत ।

आगामी बैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नर्गन, विद्यालयमा आमसभा नराख्न तथा मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

जिल्लामा क्रियाशील नागरिक संगठनहरु जिल्ला नागरिक समाज सञ्जाल, पर्वत बार इकाई, गैसस महासंघ, इन्सेक, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वत, नेपाल पत्रकार महासंघ, नेपाल अपाङ्ग उत्थान समाज पर्वत, राष्ट्रिय मतदाता अधिकार मञ्च पर्वत र फेकोफन पर्वतले संयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा लामो समयदेखि स्थानीय जनप्रतिनिधिको अभावमा खल्लो महशुष हुँदै गएको लोकतन्त्रलाई जनमैत्री, समृद्ध तथा सबल बनाउन र जनमतमा आधारित शासन व्यवस्थालाई स्थापित गर्ने सन्दर्भमा आगामी विसं। २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागिरहेको कुराले लोकतन्त्रका पक्षधर हामी सबैलाई हर्षित बनाएको उल्लेख गर्दै निर्वाचनमा मतदाताहरुले कोही कसैको डर, धम्की, प्रलोभन, करकाप वा कुनै पनि प्रकारको जोरजबर्जस्तीमा नपरी स्वतन्त्र र निर्भयतापूर्वक शान्तिपूर्ण वातावरणमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्दछ भनिएको छ ।

ध्यानाकर्षण पत्रमा नेपाल सरकारले बालबालिका सम्बन्धी महासन्धीलाई अनुमोदन गरिसकेको साथै बालबालिका तथा विद्यालय शान्ति क्षेत्र घोषणा गरी ‘‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका– २०६८’’ जारी गरिसकेको सन्दर्भमा पर्वत जिल्लामा पनि दलहरुले चुनावको प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र आमसभा गर्न विद्यालय परिसरलाई प्रयोग गर्न सक्ने भएकाले निर्वाचन आचारसंसहिता २०७२ को परिच्छेद– २ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालन गर्नुपर्ने आचरणमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने सामान्य आचरणको ९ङ० मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनी किटान गरिएबमोजिम सो दफाको कार्यान्वयनका लागि जिल्लामा रहेका सरोकारवाला राजनैतिक दलहरुलाई आग्रह गरिएको छ ।

यसैगरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन, विद्यालयका भित्ता वा पर्खालमा निर्वाचन सम्बन्धी पोष्टर नटाँस्न, भित्तेलेखन नगर्न, निर्वाचनका सन्दर्भमा विद्यालयको भौतिक संरचनामा पुगेको हानीनोक्शानी वा क्षतीको क्षतिपूर्ति सम्बन्धित निकायबाट गर्ने व्यवस्था मिलाउनका लागि गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालले जिल्लामा क्रियाशील राजनैतिक दलहरुको संयुक्त बैठक राखेर ध्यानाकर्षण पत्रमा उल्लेख भएका कुराहरु लागू गर्न गराउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा क्रियाशील नागरिक संगठनहरुको तर्फबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य तथा नागरिक समाज सञ्जाल पर्वतका संयोजक राजेन्द्र पहाडीले सहायक प्रमुख जिल्ला अधिकारी ढकाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतको पहलमा तयार गरिएको ध्यानाकर्षणपत्रमा राजेन्द्र पहाडी, विश्वराज पाण्डेय, किशोर सापकोटा, राजेन्द्र पौडेल, छविलाल तिवारी, जगन्नाथ शर्मा, यज्ञप्रसाद शर्मा, मानकुमारी गिरी र शेषराज रेग्मीले हस्ताक्षर गर्नुभएको छ । नागरिक समाज सञ्जालमा संगठित विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधि संलग्न प्रतिनिधि मण्डलले जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बोइलर कुखुरासहित छ युवा पक्राउ
Next Article नुवाकोट बेलकोट गढि नगरपालिकामा बद्री मुढभरी मेयर पदको मैदानमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

चितवन - CTWसमाज

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका दुई घाइते एकको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय १ महिना थप

57 years ago
समाज

ठगीसम्बन्धी मुद्दामा पोखराका वडा सदस्यसहित चार जना पक्राउ

57 years ago
भक्तपुर - BKTसमाज

इँटा मजदूरले एकै सिजनमा पाँच लाखसम्म कमाउँछन्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?