१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाम क्षेत्रमा होटेल र सवारीसाधनहरुमा बालबालिकाहरुको प्रयोग गरिदैँ

१९ माघ २०७२, मंगलवार ११:५४

ललित बोहरा/ माघ १९, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम क्षेत्रका होटेल र सवारीसाधनहरुमा बालकहरुलाई काममा लगाएको पाइएको छ । बिशेष गरि होटेहरुमा १६ बर्ष मुनीका बालबालिकाहरुलाई काममा लगाएको पाइएको हो ।

घर–परिवारमा दुई छाक टार्न पनि धौ–धौ भएको र साथिहरुको लह–लहैमा लागेर घरबाट भागि आएकाले आफुहरुले काम गर्नुपर्ने बालश्रममा आवद्ध बालबालिकाहरुले गुनासो गरेका छन । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेलले भने यस बारे आफुलाई जानकारी नआएको र यदि कुनै क्षेत्रमा बालश्रमिकहरुलाई प्रयोग गरेको भेट्टिएमा कार्बाही गरिने बताउनु भयो ।

उमेर नपुगेका बालबालिकाहरुलाई बालश्रममा प्रयोग गर्न नपाउने कानुनी प्रावधान भएपनि होटेल सञ्चालक र सवारी धनिहरुले गाडीहरुमा सहचालकको रुपमा बालकहरुलाई प्रयोग गर्ने गरेका छन । होटेल तथा सवारीधनीहरुका अनुसार बालकहरुले दुःख पोख्दै काममा लगाउन आग्रह गरेपछि मात्रै आफुले काममा लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का