२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कांग्रेस डडेल्धुराको ६ औं अधिबेशनमा पूर्व सभापती भटट् र बर्तमान सभापति मल्ल सभापितका उमेदबार

२०७२, २२ माघ शुक्रबार ००:३३

ललित बोहरा / माघ २२, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराको आसन ६ औं जिल्ला अधिबेशनका लागी २ जना सभापतीका उमेदबार देखीएका छन् । वर्तमान सभापती कर्ण मल्ल र पूर्ब सभापती रघुबर भट्टले उमेदबार घोषण गरेका हुन् । १३औं महाधिवेशनका लागी हुन गइरहेको क्षेत्रीय अधिवेशनमा नेताहरुबिच कडा प्रतीष्पर्धा हुने देखीएको छ ।

नेपाली काङग्रेस डडेल्धुराको छैटौँ अधिबेशनका लागि बिहीबार १३ औँ महाधिवेशनका भटट् पक्षले पनी उमेदवारी घोषणा गरिएको छ । नेपाली काङग्रेस डडेल्धुराका पूर्व सभापति रघवर भट्टको नेतृत्वमा प्रतिनिधिहरुको घोषणा गरेको हो । नेपाली काग्रेसको छैटौ जिल्ला अधिबेनाट नेतृत्व परिवर्तन गर्नु पर्ने जनाउदै रघुवर भट्टलाई सभापतिमा प्रस्ताव गरिएको छ । उक्त प्रश्तावलाई भिम साउदले समर्थन गरेका छन । महाधिबेशन प्रतिनिधनिमा डा.आरजु राणा देउवा, माननिय नरभान कामी, भिम साउद, गोबिन्द बोहरा, गणेशरा भट्ट, शेर भण्डारी, लोकराज भट्ट, शेरबहादुर साउद, नैनसिंह महर, खिमबहादुर राई, कौशिल्ला भट्टको नाम घोषणा गरिएको छ ।

यस्तै जिल्ला कमिटी सचिवमा अर्जुन साउद र कोषाध्यक्षमा हरिप्रशाद अवस्थिको नाम घोषणा गरिएको । त्यस्तै बर्तमान सभापती कर्ण मल्ल पक्षले बुधबार नै १२ जना क्षेत्रीय प्रतिनीधीहरुको घोषण गरी सकेको थियो । सभापती मल्लाको पक्षका कार्यकताहरु अधिबेश नजिकीदा भटट् पक्ष तिर जाने लामलाग्लेको स्रोतको भनाई छ । डडेल्धुरा काग्रेंसमा दुई पक्ष हुदाँ अन्य पार्टीलाई भने फाईदा लिएको देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !