३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाओवादीको जिल्ला कमिटि विघटन,३९ सदस्यिय अधिवेशन आयोजक कमिटि गठन

२७ माघ २०७२, बुधबार १४:०१

माघ २७, डडेल्धुरा । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी डडेल्धुराको डेढवर्षमै आन्तरीक विवादका कारण विघटन भएको छ ।

जिल्ला कमिटी विघठन गर्दै चौथो जिल्ला अधिवेशनका लागि केन्द्रीय सदस्य एवं डडेल्धुरा ईन्चार्ज जगत पार्किको संयोजकत्वमा ३९ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । यसैगरी आयोजक मुल समितिमा उमेश भटट्, मानसिह माल, सुलोचन महरा, नवराज भाट, अमर वोहरा, कुन्ती जोशी, लक्ष्मी धिक्त, महेश महरा, अथक कुमार धामी, लालवहादुर धामी, धनवहादुर धामी, चन्द्र सिह ठकुराठी,अमर वोगटी, सोनलाल दमाई,करुणार ओझा, शुरेष दमाई, चन्द्रीका पार्की, जनक कलौनी, लाई चयन गरीएको छ । यसैगरी डडेल्धुरा जिल्लालाई पाँच वटा क्षेत्रमा समेत विभाजन गरीएको छ ।

पुर्वी क्षेत्रका कोटेली, मणीलेक, नवदुर्गा, वेलापुरा, मष्टमाण्डौ, कैलपालमाण्डौ, गणेशपुर, अशिग्राम को ईन्चार्जमा लक्ष्मी धिक्त, क्षेत्र नं. २ अमरगढी नगरपालीकाको ईन्चार्जमा करुणाकर ओझा,क्षेत्र नंं. ३ अन्र्तगत वगरकोट, समैजी, अजयमेरु, भद्रपुर, चिपुर, देवल दिव्यपुर, भागेश्वर र रुपाल को ईन्चार्जमा नवराज भाट र सह ईन्चार्जमा चन्द्र ठकुराठी तयसैगरी क्षेत्र नं. ४ अन्र्तगत परशुराम नगरपालीकाको ईन्चार्जमा लालवहादुर धामी र क्षेत्र नं. ५ अन्र्तगत आलीताल र गांखेत को ईन्चाजृमा सुलोचन महरालाई चयन गरीएको एनेकपा माओवादी द्धारा वुधवार प्रकाशित विज्ञप्तीमा उल्लेख गरीएको छ ।

डडेल्धुरा ईन्चार्ज पार्कीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा चैत्र मशान्त सम्म सदस्यता नविकरण गरीसक्नु पर्ने निर्णय गरीएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरी विभिन्न विभाग समेत गठन गरीएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

जस्मा संगठन विभागमा जगत पार्कीको नेतृत्वमा पाँच सदस्यीय,अनुशासन विभाग महशे महराको नेतृत्वमा तिन सदस्यीय ,त्यसैगरी स्कुलीङ विभाग जनक कलौनीको संयोजकत्वमा चार सदस्यीय ,प्रकाशन तथा सूचना संचार विभागमा उमेश भटटको संयोजकत्वमा तिन सदस्यीय,जनसम्पर्क तथा विकास निर्माण विभागमा मान सिह मालको संयोजकत्वमा चार सदस्यीय,महेश महराको संयोजकत्वमा चार सदस्यीय लेखा परिक्षण विभाग, जगत पार्कीको नेतृत्वमा ६ सदस्यीय सरकार संचालन सहयोग संयन्त्र गठन गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट