२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गाँउमा सडक पुग्दा डडेल्धुराको नरा गाँउका स्थानियबासी हर्षित

२०७२, १ फाल्गुन शनिबार ०१:५३

ललित बोहरा / फागुन १, डडेल्धुरा । डडेल्धुराको कोटेली गाबिस वडा नं. ४ नरा गाँउमा पहिलो पल्ट बुधबार गाडी पुगेको छ । गाँउमा सडक पुगेपश्चात पहिलो पल्ट गाडी पुगेको भन्दै स्थानियबासीहरु खुसी भएको कोटलीबाट सहकर्मी मदन ताम्राकारले खबर पठाएका छन ।

गाँउमा पहिलो पल्ट पुगेको से १ ज ५९५ नं.गाडीका चालक र गाडीधनिलाई स्थानियहरुले फुलमाला सहित स्वागत गरेको धानघाट कोटेलि सडकका संस्थापक अध्यक्ष लक्ष्मी दत्त धिक्तले जानकारी दिनु भएको छ । कोटेली गाबिसको ५० हजारको लागत र स्थानिय बासिन्दाको चन्दा संङ्कलनबाट निमार्ण भएको सडक ५ बर्षबाट बिबादमा अल्झेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा