१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जलवायु परिवर्तनको असर न्युनीकरण शिक्षाको प्रचारप्रसारमा डडेल्धुराका युवाहरु सक्रिय

२ फाल्गुन २०७२, आईतवार ०३:३२

ललित बोहरा/फागुन २, डडेल्धुरा । जलवायु परिवर्तनमा असर न्युनीकरण गर्न वातावरण संरक्षण र जलवायू परिवर्तन शिक्षाको प्रचार–प्रसारमा डडेल्धुराका युवाहरु सक्रिय भएका छन ।

जलवायू परिवर्तन असर र न्युनीकरणका प्रयास गर्ने उद्धेश्यले डडेल्धुरा सदरमुकाम क्षेत्रका सडक छेउमा रहेका वालहरुमा जनचेतनात्मक कुराहरु लेख्दै जनचेतना दिइरहेको ग्रिन अर्थ सोसाइटी नेपाल संस्थाका अध्यक्ष तीर्थराज पनेरुले जानकारी दिनु भएको छ ।

आफुहरुले खाने खाजाबाट जोगाएर जनचेतनात्मक कार्यक्रमहरुको थालनि गरिरहेको समेत अध्यक्ष पनेरुले बताउनु भएको छ । न्युनिकरण र अनुकुलन बारे जानकारी गराउन आगामी दिनहरुमा बृक्षारोपण कार्यक्रम, प्रर्यटकिय क्षेत्रमा पम्पलेट पोष्टर लगाइनुका साथै बिद्यालय र क्याम्पसमा समेत सचेतना कार्यक्रम चलाइने बताइएको छ ।

यस्ता उपायहरु नअपनाएसम्म यसबाट हुने जोखिम वर्षेनी बढ्दै जाने समेत जानकारी गराइएको छ । वायूमण्डलमा वृद्धि भैरहेको हरितगृह ग्यास उत्सर्जन स्रोतमा कमी ल्याउने र बोटबिरुवाको संख्यामा वृद्धि गर्ने हो भने वातावरण संरक्षणमा सहयोग पुग्ने जनचेतनात्मक कार्यक्रममा संलग्न युवाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का