माधव बेल्वासे/चैत २९, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/चैत २९, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन ।
२०८२, १७ चैत्र मंगलवार
कपिलवस्तु - KPL

कपिलबस्तुमा जीप दुर्घटना हुँदा एकको मृत्यु १३ जना घाईते

२०७३, २९ चैत्र मंगलवार १२:३४

माधव बेल्वासे/चैत २९, कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका १ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन ।

जिल्लाको तौलिहवा देखि वहादुरगंज तर्फ जादै गरेको मे १ ज १३१ नम्बरको जीप औरहवा गाँउमा जिप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको प्रहारीले जनाएको छ । 

मृत्यू हुनेमा शिवराज नगरपालिका १३ बस्ने ३८  बर्षिय महेन्द्र शुक्लाको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यू भएको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । घाईतेहरु मध्ये जवभारी १ बस्ने हाकीम मुसालमानको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । 

अन्य घाईते सामान्य रहेकको र सम्पुर्णको उपचार जिल्ला अस्पताल तौलिहवामा भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध