2026-07-24 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय विकाश अधिकारीलाई कांग्रेस डडेल्धुराद्धारा धम्कि

फागुन ११, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले योजनाहरुमा आफुले भनेको गर्नु पर्ने भन्दै डडेल्धुराका स्थानीय बिकाश अधिकारी ज्ञान राज पाण्डेले आफुलाई कडा शब्द प्रयोग गरेको बताएका छन् ।

नेपाली कांगे्रसका केही कार्यकर्ताले असहज परिस्थिती सृजना गरेका स्थानिय विकास अधिकारी पाण्डेको भनाई छ । मणिलेक गाविसमा निर्माणाधिन सडकको विवादले पूर्व स्थानिय विकास अधिकारीलाई सरुवा हुन बाध्य तुल्याएको जनाउदै स्थानिय विकास अधिकारी पाण्डेयले राजनैतिक खिचातानीले कर्मचारीलाई डडेल्धुरामा काम गर्न गाह््रो बनाएको जनाएका छन । आफ्ना कारणले डडेल्धुराको विकासमा बाधा आए परिषद तथा स्थानिय विकास अधिकारीको रुपमा नबस्ने जनाएका छन ।

यसैबिच नेपाली कांग्रेस डडेल्धुराले जिल्ला विकास समतीको बैठक, परिषद तथा जिविसको संलग्नता रहेका कुनै पनि कार्यक्रम सहभागि नहुने जनाएको छ । स्थानिय विकास अधिकारीले स्वयम झमेला सृजना गरि नेपाली कांग्रेसलाई विकास निर्माणका कार्यमा संलग्न हुन अप्ठेरो परिस्थिती निम्त्याएको नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहाक सभापति तथा सचिव लक्ष्मीप्रशाद अवस्थिद्धारा हस्ताक्षरित जानकारी पत्रमा उल्लेख छ ।

विगत एक बर्ष देखी काम अवरुद्ध गर्ने क्रियाकलाप थालिएको भन्दै यो प्रक्रिया नरोकिए सम्म सहभागिता नजनाउने जिल्ला प्रशासन कार्यालय बोधार्थ रहेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक