2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लाका नदि नालाहरुबाट गिट्टी बालुवाको तस्करी बढ्दै

ललित बोहरा/फागुन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाका नदी नालाहरुबाट ढुङ्गा गिट्टीको चोरी निकासी हुने गरेको छ ।

ठेक्का प्रक्रिया हुन नसक्दा डडेल्धुरा जिल्लाका बिभिन्न नदी नालाहरुबाट ढुङ्गा, बालुवा, गिट्टीको चोरी निकासी बढेको हो । आर्थिक वर्ष २०७२÷०७३ का लागि ठेक्का प्रक्रिया रद्द भएपछि जिल्ला विकास समिति डडेल्धुरालाई प्राप्त हुने १३ लाख भन्दा बढी राजस्वमा घाटा समेत भएको छ ।

ठेक्का प्रक्रिया लागु हुन नसक्दा भित्रि मधेश सहित अन्य क्षेत्रका नदी नालाहरुमा वालुवा, गिट्टी, ढुङ्गाको अवैध रुपमा प्रयोग हुँदै आईरहेको छ ।

डडेल्धुराका बगरकोट, चिपुर, गणेशपुर, मणिलेक, भागेश्वर लगाएतका बिभिन्न गाविसमा निर्माण भईरहेका मोटरपुलमा समेत अवैध रुपमा संकलन भईरहेका गिट्टी, बालुवा र ढुङ्गा प्रयोग भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ