श्याम थापा/चैत ३१, नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वार्ड न ९ मा आज बिहान ११ बजे आगो लागेर रामराज चमारको घर जलेर पुर्ण रुपमा नस्ट भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/चैत ३१, नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वार्ड न ९ मा आज बिहान ११ बजे आगो लागेर रामराज चमारको घर जलेर पुर्ण रुपमा नस्ट भएको छ । 

"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आगलागीबाट एक घर जलेर खरानी

३१ चैत्र २०७३, बिहीबार १२:२७


श्याम थापा/चैत ३१, नवलपरासी । नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वार्ड न ९ मा आज बिहान ११ बजे आगो लागेर रामराज चमारको घर जलेर पुर्ण रुपमा नस्ट भएको छ । 

सोहि स्थानमा बस्ने छिमेकी लालचन चमारले आफ्नो खेतको झारपात सरसफाइको लागि डढेलाे लागाएको आगोले रामराज चमारको घरमा आगो लागेको स्थानीयहरुले बताएका छन । आगोले रामराज चमार को घरको पुर्णरुपमा क्षति पुराएको छ भने आवश्यक कागजात,लत्ताकपडा,३ वटा मोबाइल,खाद्यान्न सामग्रीहरु र नगद रकम ७ हजार लगायतका अन्य  सामग्रीहरु जलेर करिब ५० हजार बराबरको क्षति पुराएको छ । 

आगोलाई स्थानीयबासीहरु र ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरीलेहरुले नियन्त्रणमा लिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल