नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वैदिक विधिसहित दीप प्रज्ज्वलन

३१ चैत्र २०७३, बिहीबार १४:३०

प्रभात सुवेदी । चैत्र ३१, बर्दिया ।

नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक राधाकृष्ण चोकमा वैदिक विधि सहित साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए, संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ र राष्ट्र हराए पहिचान हराउँछ त्यसैले आफ्नो धर्म संस्कृति रक्षार्थ संकल्प गरी सामाजिक जागरणका लागि वृहत दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको संघका बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताउनुभयो । यसैगरी गुलरिया नगर कमिटीका संयोजक अयोध्या प्रसाद श्रीवास्तवले दीप प्रज्ज्वलनको अर्थ अँध्यारोबाट उज्यालोतर्फ हामी अगाडि बढ्न सकौँ भन्नुहुँदै देशमा शान्ति, अमञ्चयन स्थापना होस् र नव वर्ष २०७४ साल सबैका लागि मंगलमय बन्न सकोस् भन्नुहुँदै कार्यक्रममा सहभागिता जनाइदिन सबैसँग आग्रह गर्नुभयो ।


दीप प्रज्ज्वलन कार्यक्रममा पुस्कर अधिकारीले स्वस्तिवाचन तथा विभिन्न मन्त्रोच्चारण गर्नुभएको थियो भने धार्मिक व्यक्तित्व, वुद्धिजिवी, जेष्ठ नागरिक, महिला, व्यावसायी, बालबालिकाहरु लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’