नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक
2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वैदिक विधिसहित दीप प्रज्ज्वलन

प्रभात सुवेदी । चैत्र ३१, बर्दिया ।

नेपाली क्यालेण्डर अनुसार आज राती १२ बजेदेखि राजा विक्रमादित्यले आरभ्म गरेको विक्रम संवत अन्तर्गत २०७३ सालले विदा लिँदैछ । यसै सन्दर्भमा हिन्दू स्वयं सेवक संघ नेपाल बर्दियाको आयोजनमा सदरमुकामको मुख्य चोक राधाकृष्ण चोकमा वैदिक विधि सहित साँझ दीप प्रज्ज्वलन गरिएको छ ।

शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए, संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ र राष्ट्र हराए पहिचान हराउँछ त्यसैले आफ्नो धर्म संस्कृति रक्षार्थ संकल्प गरी सामाजिक जागरणका लागि वृहत दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको संघका बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताउनुभयो । यसैगरी गुलरिया नगर कमिटीका संयोजक अयोध्या प्रसाद श्रीवास्तवले दीप प्रज्ज्वलनको अर्थ अँध्यारोबाट उज्यालोतर्फ हामी अगाडि बढ्न सकौँ भन्नुहुँदै देशमा शान्ति, अमञ्चयन स्थापना होस् र नव वर्ष २०७४ साल सबैका लागि मंगलमय बन्न सकोस् भन्नुहुँदै कार्यक्रममा सहभागिता जनाइदिन सबैसँग आग्रह गर्नुभयो ।

दीप प्रज्ज्वलन कार्यक्रममा पुस्कर अधिकारीले स्वस्तिवाचन तथा विभिन्न मन्त्रोच्चारण गर्नुभएको थियो भने धार्मिक व्यक्तित्व, वुद्धिजिवी, जेष्ठ नागरिक, महिला, व्यावसायी, बालबालिकाहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई