राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलील"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसहित एक जना प्रहरी फन्दामा

३१ चैत्र २०७३, बिहीबार १५:५९

राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलीले सिरहा नगरपालिका ७ बाट १ सय ११ ग्राम सुन सहित स्थानिय रामप्रताप गुप्ताको ४० बर्षीय छोरा बैजनाथ गुप्तालाई पक्राउ गरेको छ । 

गुप्ता नेपालबाट भारत तर्फ पैदल गईरहेको अबस्थामा प्रहरी टोलीले रोकी शरीर तलासी गर्दा निजले लुकाईछिपाई राखेको अबस्थामा २ थान सुनको वाला फेला परेपछि गुप्तालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

सुनको बजार मोल अन्दाजी पाँच लाख तेत्तिस हजार आठ सय तिरहत्तर रुपैया रहेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेको गुप्ता र बरामद भएको सुनको आबश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’