2026-07-25 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भिम दत्त पन्त राष्ट्रिय शहीद घोषणा

ललित बोहरा/फागुन २१, डडेल्धुरा । शहिद भिमदत्त पन्तलाई नेपाल सरकारबाट राष्ट्रिय शहीद घोषण गर्न सहयोग गर्ने सबैलाई भिमदत्त पन्त स्मृती प्रतिष्ठानले धन्यवाद ज्ञापन गरेको छ ।

बुधबार नेपाल सरकारको मन्त्री परिषदको निर्णयले किसान नेता पन्तलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । अन्या अत्याचार गरीबी र अशिक्षाका बिरुद्ध ज्यान गुमाएका क्रान्तिकारी योदा पन्त २०१० साल ४ महिना १७ गतेका दिन डडेल्धुरा जिल्लाको आलिताल गाबिस ७ गल्लेकमा बिरगती प्राप्त गरेका थिए ।

राष्ट्रिय सहीद घोषणा गर्नमा सहयोग गर्न नेपाल सरकार मन्त्री परिषद, सम्र्पण राजनीतीक दल, नागरीक समाज, पत्रकार, संञ्चारकार्मी, बुद्धीजीबी, ब्यपारी, समाज सेबी लगायताका सबैलाई धन्यावाद भनी प्रतिष्ठानले बिहीबार जारी गरको प्रेश बिज्ञप्तिमा उल्लेख गरेको छ । किसान नेता पन्तलाई नेपाल सरकारले राष्टिय सहीदमा ६० बर्ष पछी सहीद घोषणा गरको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक