सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

शुभकामना आदानप्रदान कार्यक्रम प्युठानमा सम्पन्न

१ बैशाख २०७४, शुक्रबार १४:३५


सागर शर्मा/बैशाख १, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न भएको । 

महासंघका अध्यक्ष महाविर राना को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष, कार्यसमितीका पदाधीकारी , साधारण सदस्य लगाएत  जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार हरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष रानाले आउदै गरेको स्थानिय निकायको चुनावमा पत्रकारीताको आचारसंहिता र निर्वाचनको आचारसंहिता भित्र रहेर समाचार संकलन गर्न आग्रह गरेका थिए । साथै प्युठानी पत्रकारहरुलाई नयाँ वर्ष संगै पत्रकारिता क्षेत्रमा नयाँ जोश जागर ल्याई काम गर्न  समेत आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड