२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२०७४, २ बैशाख शनिबार ०२:३८

सरु शर्मा/बैशाख २, नवलपरासी । नवलपरासीको दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । 

बिनयीगाउँपालिका वडा नम्बर २ दाउन्ने स्थित पुर्ब पश्चिमराजमार्गमा शनिबार बिहान १ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सोही ठाउ बस्ने अन्दाजि बर्ष २६ का चन्दन महासेठ रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोकिन जादाँ गम्भिर घाईते भएका महासेठको उपचारको क्रममा मध्यबिन्दु अस्पताल ठण्ठामा बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै