Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>सरु शर्मा/बैशाख २, नवलपरासी । </b>नवलपरासीको दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>बिनयीगाउँपालिका वडा नम्बर २ दाउन्ने स्थित पुर्ब पश्चिमराजमार्गमा शनिबार बिहान १ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो ।&nbsp;</p><p>मृत्यु हुनेमा सोही ठाउ बस्ने अन्दाजि बर्ष २६ का चन्दन महासेठ रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोकिन जादाँ गम्भिर घाईते भएका महासेठको उपचारको क्रममा मध्यबिन्दु अस्पताल ठण्ठामा बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>